भियनास्थित नेपाली दूतावासको स्वागत समारोहमा उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको छ । स्थानीय समय अनुसार मंगलबार राति आयोजित स्वागत समारोहमा उपस्थित भएर उपराष्ट्रपतिले अष्ट्रिया र नजिकका यूरोपियन मुलुकमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको हो । उपराष्ट्रपति पुनले नेपाल स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्नुहुँदै नेपालको … Continue reading भियनास्थित नेपाली दूतावासको स्वागत समारोहमा उपराष्ट्रपति